Header Ads Widget

Responsive Advertisement

नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय प्रशासन ले आज सोमबार साँझ सात बजेदेखि टिकटक बन्द गर्दैछ ।

 नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय प्रशासन ले आज सोमबार साँझ सात बजेदेखि टिकटक बन्द गर्दैछ ।


नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय प्रशासन तथा योजना महाशाखाको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने निर्णय भएको हुँदा सो को कार्यान्वयन गर्नु गराउनुहुन निर्णयानुसार गरिएको अनुरोध अनुसार भायानेट Vianet Communications ले आज सोमबार साँझ सात बजेदेखि टिकटक बन्द गर्दैछ ।

अभिव्यक्ति स्वतन्त्रताको हनन हुनु संविधान विपरितको कार्य हो । गलत क्रियाकलाप रोक्न उपयुक्त नियम बनाउने,नियमन गर्ने र गलत हर्कत गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्ने हो । प्रविधिको प्रयोग र यसलाई युवा पुस्ता सँग सकारात्मक साक्षात्कार गराउनु त समयको माग हो । 



 अराजकता, अश्लिलता बिसंगति, कुसंस्कृति विकृति र बोलीचालीको भाषालाई बिरुप पारेर पस्किने काम यति धेरै बढेको छ कि त्यो सबैलाई थाहा छ । देशमा सरकार र नियमन गर्ने कुनै निकाय नै नभएको जस्तो आश्चर्य लाग्दो अवस्था भैसकेको छ ।केही समय बन्द गरिहाले पनि स्पस्ट कानुन बनाएर संस्कार,संस्कृति ,रास्टृयताको प्रर्वधन गर्ने कार्यमा पेरित गर्नेगरी पुन संचालन गर्न दिनुपर्छ । मेरो निजि विचार .....!

Post a Comment

0 Comments