जापानमा बस्नु भएका नेपालीले मेरो जीवन कथाको किताब "निशुल्क" पाउन तलको ठेगानामा सम्पर्क गर्नु होस् । अरु देशमा बस्नेहरुले पनि यसो गर्न सक्नु हुन्छ ।

नेपाललाई धेरै माया गर्नु हुने जापानिज नागरिक Mrs. Suzuki Akiko ले ३०० वटा किताब मगाउनु भएको थियो । किताब जापान पुगी सकेको छ । उहाँले जापानमा बस्ने नेपालीहरुले त्यो किताब पढुन र केहि कुरा सिकुन भन्ने उदेश्यले निशुल्क बाँड्नु भएको हो । उहाँको कम्पनीमा काम गर्ने भाइहरु मार्फत उहाँ संग कुराकानी भएको थियो । उहाँलाई धेरै धन्यबाद छ । तपाइको घरको ठेगानामा किताब पठाउन लाग्ने ढुवानी शुल्क ३७० येन तपाइंले नै तिर्नु होला । किताबको मुल्य स्व-ईच्छाले दिन चाहनेले ७५० येन दिन सक्नु हुनेछ ।

फोन: 047 704 8119, 047-704-8549, 080-5655-4022, 090-6496-9733
Connecmirai Co. Ltd, PO Box 273-0035 Chiba Prefecture, Funabasi City 4-19-6, Grandmotonakayama 301
📚किताब अर्डर गर्ने तरीका यस प्रकार छ।↓↓
👉जापानको आफ्नो ठेगाना (पोस्टबॉक्स नम्बर सहित)
👉सम्बन्धित व्यक्तिको नाम
👉मोबाईंल नम्बर
👉तपाईहरूले तलको बैंक खातामा ट्रान्सफ़र गरेको ढुवानी शुल्क ३७० येन को प्रमाण खुल्ने, रसिदको फोटो मेल आईडी [connectmiraijp@gmail.com] मा पठाउनु होला।
👉बैंकको बिवरण ↓↓
•Japan Post Bank
•Store name 058
•Ordinary deposit
•0163716 (SUZUKI AKIKO) or 10510-01637161
---------------------------------------------
 Mahabir Pun