Header Ads Widget

Responsive Advertisement

कार्तिक २० गते देखि एमडीएमएस लागू हुँदै, सुरुमा २५०० फोन ब्लक गरिने

 कार्तिक २० सोमवार राति ९ बजेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडीएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा आउने भएको छ ।



 नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अन्तत मोबाइल फोन दर्ता नभई नेपालभित्र चल्न नसक्ने नियम लागू गर्ने निश्चित भएको हो ।

Post a Comment

0 Comments