Header Ads Widget

Responsive Advertisement

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

 मध्यराति जाजरकोटमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ११ः ४७ मा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । 



जाजरकाेट केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का लगभग देशका सबै भागमा र भारतका विभिन्न राज्यमा समेत महसुस भएको छ ।



जाजरकोट र आसपासका जिल्लाहरूमा घरहरु चर्किएको र भत्किएको खबरहरु आइरहेका छन् । पूर्ण क्षतिकाे विवरण आउन बाँकी छ ।

Post a Comment

0 Comments