दुखद खबर...
हिजो राति जाजरकोटको आसपास केन्द्र बिन्दु भएर गएको भुकम्पमा परि जाजरकोट र रुकुम जिल्लामा ठूलो मानवीय र धनजनको क्षति भएको समाचारहरु आएका छ्न ।
यी दुई जिल्लामा हालसम्म १३० भन्दा बढीको मृत्युभएको खबरले मर्माहत बनाएको छ ,हजारौं व्यक्ति घाइते भएको दुखद समाचार सुनियो । मृतकहरुप्रती भाबपुर्ण श्रद्धाञ्जली ! घाइतेहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना।
#विपदको यस घडीमा सबैलाई सचेत रहन आग्रह।
सबैले आफ्नो तर्फबाट सकेको सहयोग गरौं ।

0 Comments