ठुलिभेरी नगरपालिका डोल्पाद्दारा भुकम्प पिडितलाइ पाच लाख सहयाेग भएको छ।कार्तिक १७ गते राति गएको बिनासकारी भुकम्प बाट जाजरकोट र रुकुम पश्चिम् मा ठुलो क्षती भएको ले राहत स्वरुप ठुलिभेरी नगरपालिकाका नगर प्रमुख आदरणीय दाइ सुबर्ण बुढा ज्युले भुकम्प प्रभावित ठाउँमा पाँचलाख सहयोग गर्ने बताउनु भयो ।
यस्तो बिपत्तिमा एकलै ले केहिगर्न नसक्ने हुँदा यो बिपत्तिमा आमनागरिक र सिङ्गो राज्यले यो बिपत्तिमा एकजुट भएर सहयोग गर्नुपर्ने नगर प्रमुख ज्युले बताउनु भयाे।प्रमुख आदरणीय दाई सुबर्ण कुमार बुढा ज्युले प्रभावित क्षेत्रमा स्थलगत निरिक्षण गरेपछि राहत दिने प्रतिबद्धता गर्नु भयकाे हाे ।

0 Comments